नेकपा सचिवालय बैठक बस्दै, राष्ट्रियसभा सदस्यबारे छलफल हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेकपा सचिवालय बैठक बस्दै, राष्ट्रियसभा सदस्यबारे छलफल हुने


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः३० बजेका लागि बैठक तय भएको जनाइएको छ ।

आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस