भूकम्प प्रभावित क्षेत्रमा पुग्यो राज्य व्यवस्था समितिको टोली, राहत वितरण व्यवस्थित गर्न निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सांसदहरूको टोली भूकम्पबाट भएको क्षतिको अवलोकन तथा राहत र उद्धार कार्यको अनुगमनका लागि प्रभावित क्षेत्र पुगेको छ ।...