काँग्रेसले गरेका कामको प्रचार हुन सकेन : पौडेल
दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका-११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको...