काँग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् ।

आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका हुन् ।

समितिमा रहने सदस्यहरुको नाम भने सार्वजनिक हुन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस