वीरगञ्जका मेयर सिंहविरुद्ध किटानी जाहेरी दर्ता
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जाहेरी दर्ता भएको छ । नागरिकता किर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डिएसपी कुमारविक्रम थापाले बताएका छन् ।...