एमालेले गणतन्त्रको पक्षमा ५० हजार युवा राजधानीमा उतार्ने
काठमाडौँ । नेकपा एमालेले लोकतन्त्र दिवसका दिन राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । वर्षेनि १० वैशाखका दिन पार्टी स्थापना दिवस मनाउँदै आएको एमालेले यस पटक ‘युथ सेलिब्रेसन’ शीर्षकमा...