मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा सुदूरपश्चिम प्रदेश ०१००९– प २९०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५५...