तिलोत्तमाकी सीता भण्डारीको शङ्कास्पद मृत्युबारे गृहमन्त्रीको ध्यानाकर्षण
रुपन्देही । तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शङ्कास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगरप्रमुख वासुदेव घिमिरे नेतृत्वको टोलीले आज गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर...