पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु
नवलपरासी(बर्दघाट । सुस्तापश्चिम)पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले...