सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु
खार्तुम । सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झन्डै एक सय मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् । डार्फरको...