विकासमा दत्तचित भएर लाग्छु : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासमा दत्तचित भएर लाग्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा आज आयोजित ‘प्रदेश नं १ को आर्थिक रूपान्तरणका सम्भावित...