एकीकृत समाजवादी छोडेका न्यौपानेले गरे एमाले प्रवेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादी छोडेका नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार च्यासलमा आयोजित कार्यक्रममार्फत नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो। न्यौपाने...