नेकपा एसका नेता न्यौपानेलाई सात दिने स्पष्टीकरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा एसका नेता न्यौपानेलाई सात दिने स्पष्टीकरण


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

मङ्गलवार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस