शिक्षा मन्त्रालयले सम्पूर्ण पाठ्यपुस्तकमा नेपालको नयाँ नक्सा प्रकाशन गर्नुपर्यो : नेता नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको नयाँ नक्सा सम्पूर्ण पाठ्यपुस्तकमा प्रकाशन गर्न आग्रह गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समतिको बैठकमा बोल्दै नेता...