मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
काठमाडौँ । मदन भण्डारी फाउण्डेसनको अध्यक्षको जिम्मेवारी पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई दिइएको छ । फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको...