२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यभार सम्हालेको ९ महिनापछि राजदूत पाण्डेले बुझाए ओहदाको प्रमाणपत्र

अ+ अ-

बेइजिङ । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले कार्यभार सम्हालेको ९ महिनापछि बुधबार चिनियाँ राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

बेइजिङको थ्यानमनस्थित ग्रेट हल अफ द पिपुल्समा आयोजित एक समारोहका बीच पाण्डेले राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।

प्रमाणपत्र पेस गरेपछि संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीप्रति शुभेच्छा प्रकट गरेका थिए । राजदूत पाण्डेले राष्ट्रपतिको शुभकामना सन्देश सुनाएपछि सीले जवाफमा भने, ‘मेरो शुभेच्छा पनि राष्ट्रपति भण्डारीसमक्ष पुर्‍याइदिनुहोला।’

चीनमा सामान्यतया वर्षको ३ पटक विभिन्न देशका राजदूतहरूले ओहदाको प्रमाणपत्र बुझाउने प्रचलन छ। कोभिड(१९ का कारण यसपटक एक वर्षदेखिका राजदूतहरू ओहदाको प्रमाणपत्र बुझाउने प्रतीक्षामा थिए। राजदूतहरूको संख्या धेरै भएकाले बोल्नका लागि निकै छोटो समय छुट्याइएको राजदूत पाण्डेले बताए ।

एकैदिन ३१ जना राजदूतहरूको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले सामूहिक सम्बोधन गर्दै चीनले कोभिड महामारी नियन्त्रणमा सफलता हासिल गरेको बताए। उनले विकासोन्मुख मुलुकलाई अझ ठूलो सहयोग गर्ने र महामार विरुद्ध विश्व नै मिलेर सामना गर्नुपर्ने बताए।