पुरानाको सम्मान र नवसर्जकलाई उत्साहित गर्ने अभियान चलाइरहेका छौं
महानन्द ढकाल, बाँकेका अग्रज गजलकार मानिन्छन् । बाँकेको साहित्यमा उनको महत्वपूर्ण योगदान छ । उनी कोहलपुरस्थित पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनी तेस्रोपटक प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् ।...