रुपन्देही-२ को मत गणना सुचारु गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर...