झापाको बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झापाको बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । झापाको बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध भएको छ ।

निर्वाचन कार्यालयको गाडीभित्र मतपत्र भेटिएको भन्दै काँग्रेस कार्यकर्ताले गाडी रोकेर मत गणना प्रभावित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस