तोकियो कीर्तिपुरको निर्वाचनका लागि मतदान केन्द्र
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ । कीर्तिपुरका सहायक निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय,...