भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने
काठमाडौँ । अमेरिकाबाट जोन्सन र चीनबाट भेरोसेल खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । सोमबार स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको...