बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बूढानीलकण्ठमा शुक्रबार पुनः खोप लगाइने


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले आज स्थगित खोप कार्यक्रम शुक्रबार पुनः शुरु गर्ने भएको छ ।

सोमबार र मङ्गलबार गरी एक हजार ९०८ जनालाई कोभिड १९ विरुद्ध चाइनिज भेरोसेल खोप लगाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयबाट सीमित खोप प्राप्त भएकाले बिहान ९ देखि अपराह्न ३ बजेसम्म ६० देखि ६४ उमेर समूहका नागरिकलाई लगाइने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

खोप बुनपा–२ गणेशचोक र १० कपनबेखमा लगाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस