पुरातत्त्व विभागले भन्यो-एआईबाट देवीदेवताको फोटा, भिडियो नबनाउनू
काठमाडौँ । पुरातत्त्व विभागले आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिबाट धार्मिक आस्था विपरीत देवीदेवताको फोटो, भिडियो पोस्ट नगर्न सूचित गरेको छ । विभागले एक सूचना जारी गर्दै धार्मिक सम्पदाहरूको मूल्य मान्यतामा गम्भीर असर...