सङ्घीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन महासचिव गौतमको आग्रह
काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सङ्घीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन्। शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो...