संसद् सचिवालयका महासचिवले दर्ता गर्न मानेनन् प्रचण्ड–माधव समूहको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद् सचिवालयका महासचिवले दर्ता गर्न मानेनन् प्रचण्ड–माधव समूहको निर्णय


प्रशासन संवाददाता

२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकका निर्णय सांसदका महासचिव भरतराज गौतमले दर्ता गर्न मानेका छैनन् ।

महासचिव गौतमले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरूले महासचिव गौतमलाई भेटेर जानकारी लिएका छन् ।

नेकपामा ओली पक्षले संसदीय दलको प्रमुख सचेत देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई चयन गरेको थियो । तर प्रचण्ड माधव पक्षले गुरुङ नै प्रमुख सचेतक रहेको भन्दै गुरुङलाई नै सचेतकको हैसियत दिन माग गरेका छन् ।

प्रचण्ड–माधव पक्षले केपी ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको जानकारीसमेत दिन उनीहरू पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस