अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, दुईजना बेपत्ता
खलङ्गा (दार्चुला) । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा...