त्रिशूली नदीमा बेपत्ता भएका दुई युवकको खोजी कार्य जारी
काठमाडौँ । गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका-४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । त्रिशूली नदीको झोलुंगे पुल नजिकै...