सांसदको शपथपछि रास्वपा नेता बालेन सर्वोच्चमा उपस्थित
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन साहले सांसदको शपथ ग्रहणसँगै सर्वोच्च अदालतमा उपस्थित भएर आफ्नो मुद्दाको आगामी सुनुवाइको तारिख प्राप्त गरेका छन्। बालेनविरुद्ध दायर...