२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको शपथ ग्रहणमा ‘साइत’ प्रयोगप्रति अर्थमन्त्री खनालको असहमति

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले शपथ ग्रहणजस्ता संवैधानिक प्रक्रियामा साइत हेर्ने प्रचलनप्रति असन्तुष्टि जनाएका छन्।

भावी प्रधानमन्त्री बालेन साहको शपथ ग्रहण निश्चित समय मिलाएर गरिने चर्चा सार्वजनिक भएपछि अर्थमन्त्री खनालले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूलाई साइतका आधारमा शपथ गर्ने अभ्यास उपयुक्त नलाग्ने उल्लेख गरेका छन्। साथै, विगतमा आफूहरूलाई यस्ता प्रक्रिया अपनाउने अवसर वा समय नभए पनि स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सफल भएको अनुभव उनले स्मरण गरेका छन्।

यसैबीच, बालेन शाहको सचिवालयले निर्धारित साइतमै शपथ ग्रहण गर्ने प्रस्ताव राष्ट्रपतिको कार्यालयमा जानकारी गराएको बताइएको छ। कार्यक्रमका क्रममा धार्मिक विधिअनुसार विभिन्न अनुष्ठान समावेश गर्ने तयारी रहेको जनाइएको छ।

उपलब्ध विवरणअनुसार शपथ समारोहमा वैदिक तथा बौद्ध परम्पराअनुसार मंगलकामना सम्बन्धी कार्यक्रम राखिनेछ। यसमा बटुकहरूद्वारा स्वस्तिवाचन, बौद्ध लामाहरूबाट मंगलवाचन तथा ब्राह्मणहरूद्वारा शंखनाद गर्ने कार्यक्रम तय गरिएको उल्लेख छ।

शपथ ग्रहण प्रक्रियामा परम्परागत अभ्यास र आधुनिक प्रशासनिक दृष्टिकोणबीच सन्तुलन कायम गर्ने विषयमा सार्वजनिक बहससमेत देखिन थालेको छ।