२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदको शपथपछि रास्वपा नेता बालेन सर्वोच्चमा उपस्थित

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन साहले सांसदको शपथ ग्रहणसँगै सर्वोच्च अदालतमा उपस्थित भएर आफ्नो मुद्दाको आगामी सुनुवाइको तारिख प्राप्त गरेका छन्।

बालेनविरुद्ध दायर अवहेलना मुद्दा तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। यसअघि उच्च अदालत पाटनले सिनेमा हलहरूमा हिन्दी चलचित्र प्रदर्शन नगर्न नहुने अन्तरिम आदेश जारी गरेको थियो।

त्यो आदेशपछि मेयर साहले सामाजिक सञ्जालमा व्यक्त गरेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्चमा अवहेलनाको निवेदन दायर गरेकी थिइन्।

सर्वोच्चमा उपस्थित भएर आफ्नो पक्ष राख्ने क्रममा साहले उक्त मुद्दाको सुनुवाइको १४ जेठ का लागि आगामी तारिख तोकेको जानकारी प्राप्त गरेका छन्।