उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बताइएको छ। संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी...