महाधिवेशनले पार्टीभित्रै एकतालाई थप सुदृढ बनाउँछ : गृहमन्त्री खाँण
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको १४ औँ महाधिवेशनले पार्टी भित्रैको एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। वडा अधिवेशन सुरु हुनुअगाडि शुभकामना सन्देश...