बाँदरको बन्ध्याकरण : प्रदेशैपिच्छे प्रजनन् केन्द्रको प्रस्ताव
काठमाडौँ । बाँदरले देशभरका अधिकांश स्थानमा निम्त्याएको आतंकसँगै नियन्त्रणका लागि चौतर्फी दबाब सिर्जना भइरहेको छ । संसदहरूबीच आज पनि अब बाँदर नियन्त्रणका विषयमा गम्भीर हुनुपर्ने भन्दै बहस चलेको छ । ...