अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी
सङ्खुवासभा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । जिल्ला मालपोत कार्यालय खाँदवारिको शुक्रबार भवन उद्घाटन गर्दै मन्त्री अधिकारीले भूमिहीन...