राजकुमार गुप्ता लगायतका पूर्व मन्त्रीहरू मुछिएको लिचीबारी जग्गा प्रकरणको फाइल विशेष अदालत पुग्यो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा सम्बन्धित मुद्दा विशेष अदालतमा पठाएको छ। स्रोतका अनुसार, मुद्दाको फाइल केही बेर अघि विशेष अदालत पुर्याइएको हो। यस प्रकरणमा तत्कालीन...