मुख्यमन्त्रीले बजेटमाथि छानबिनको प्रतिबद्धता जनाएपछि हट्यो प्रदेश सभाको अवरोध
काठमाडौँ । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता जनाएपछि मधेश प्रदेश सभा बैठकको अवरोध हटेको छ । बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष...