सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी तत्काल फिर्ता लिन पुनः निर्देशन
काठमाडौँ। सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले...