४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्ध, पोलिथिन नाप्न बालेनले खटाए टोली
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक उपयोगमा प्रतिबन्ध लगाएको छ । जसको कार्यान्वयनका लागि अबदेखि महानगरले पोलिथिनको मोटाइ नाप्न टोली परिचालन गरी अनुगमन गर्ने भएको छ ।...