ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो
काठमाडौँ । सुख दुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पतीले दुई छोराहरूलाई सिठोपिठो ख्वाएरै भए पनि पढाइरहेका थिए । दश वर्षअघि गाउँबाट...