उच्च अदालतबाट पनि उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्ने माथिको कैद सजाय सदर
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरूमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला उच्च अदालतले पनि सदर गरेको छ । तर, क्षतिपूर्तिको रकम भने चार लाख...