प्रभु साहको कदम अराजनीतिक : पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक भनेर टिप्पणी गरेका छन् । नेकपा एमालेका नेता प्रभु साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले...