दुई सचिवहरूको जिम्मेवारी तोकियो
काठमाडौँ । दुई सचिवहरूको जिम्मेवारी तोकिएको छ । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले पठाएका दुई प्रदेश सचिवहरूलाई जिम्मेवारी दिएको हो । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...