प्रदेश १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग
काठमाडौँ । प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित...