काठमाडौँ-५ मा प्रदीप पौडेललाई पछ्याउँदै ईश्वर पोखरेल
काठमाडौँ । काठमाडौँ-५मा १४ सय मतगणना सम्पन्न भएको छ । प्रारम्भिक मतगणनामा काँग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई पछ्याइरहेका छन् । पौडेलले...