रामहरि खतिवडाले संसदको रोष्टमबाटै भौतिक पूर्वाधार मन्त्रीलाई ५ रुपैयाँ दिएपछि…
काठमाडौँ । काँग्रेस सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा र त्यहाँका २ वटा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको...