हात्तीको आक्रमणबाट वृद्धको मृत्युपछि स्थानीयले गरे राजमार्ग बन्द
काठमाडौँ । बर्दियामा जंगली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । मानव–वन्यजन्तु...