प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव विकासको सूचांकमा पछि परेका मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशका लागि विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले...