मन्त्रिपरिषद् बैठक बस्दै  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै 


५ असार २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केहिबेरमा बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको नियमित बैठक अहिले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको हो । 

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावसँगै र अन्य केही सामान्य निर्णय हुन सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस