‘सरकारले फाइल खोलिरहेको छ, कुनैपनि भ्रष्टाचारीले छुट पाउँदैन्’ : माधव नेपाल
काठमाडौँ । सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् । समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा...