प्रधानमन्त्रीले प्रशासकीय भवन उद्घाटन गर्ने भएपछि पालिकाले दियो सार्वजनिक बिदा
काठमाडौँ । प्रमुख प्रशासकीय भवन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछाप जाने भएपछि पालिकामा सार्वजनिक बिदा दिइएको छ । रामेछापको सुनापति गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको हो । एक...